मिस नेवा बनिन सलिना महर्जन

काठमाडौं । १६ औं मिस नेवाः नेपाल ११४२ को उपाधि काठमाडौंको चमतीकी सलिना महर्जनले तिजेकी छिन् । नेप्लीज फेसन होमद्वारा आईतवार राती काठमाडौंमा आयोजना गरिएको सो प्रतियोगिताको फाईनलमा बाँकी १८ प्रतिस्पर्धीलाई उछिन्दै सलिनाले उपाधि सहित एक लाख रुपैयाँ र विभिन्न उपहार प्राप्त गरेकी छिन् । उपाधिसँगै कार्यक्रममा उनी नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दुत … Continue reading मिस नेवा बनिन सलिना महर्जन